वीरगंज, २ असार । नेपाल खाद्य नियुट्रासियुटीकल तथा कस्मासियुटीकल संघको मधेश प्रदेश वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
वार्षिक साधारणसभाबाट अध्यक्षलगायत पदाधिकारीहरु निर्बिरोध चयन भएका छन् ।
संघको अध्यक्षमा शिवाजी यादव, वरिष्ट उपाध्यक्षमा किशोरीप्रसाद शाह, उपाध्यक्ष धर्मेन्द्र रजक, महा सचिव रामअयोध्या यादव, सचिव आशिष श्रीवास्तव, कोषाध्यक्ष धीरेन्द्र प्रसाद यादव, सह–कोषाध्यक्ष भूपेन्द्र विक्रम शाह, सदस्यहरुमा राम बाबु यादव, अन्जनी कुमार शाह, अमरेश कुमार गुप्ता, रामायण पण्डित, प्रमोद कुमार शाह रहेका छन् ।

COMMENTS