बिरगंज २९ चैत। सशस्त्र प्रहरी बिरगंज भन्सार टाेलिकाे ज्यादतिले गर्दा एउटा परिवार बर्बाद भएको छ ।
सशस्त्र प्रहरीको कारण एउटा परिवार्को छोरीको बिवाह रोकिएको छ भने जेथा सम्पत्ति समेत बर्बाद भएको छ ।
बिरगंज महानगर पालिका वडा नम्बर १६ नगवा निवासी मालति देबिले आफ्नो छोरिको बिवाहको नागि जग्गा बिक्री गरेकी थिइन उन्ले सिमा पार रक्सौलमा जग्गाको ६ लाख रकम बुझेर बिरगंज आउदै थिइन ।
बिरगंज भन्सार गेटमा खटेका सशस्त्र प्रहरीले चेकजाच गर्दा मालति देबिको साथ बाट ६ लाख ब्रामद भयो मालतिदेबिले आफ्नो छोरिको बिवाहको लागी जग्गा बिक्री गरेको रकम हो भन्दा पनि सशस्त्र मानेन ।
सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल काहा कुरा पुग्यो रिजालले यो हुण्डी को अबैध रकम हो छाडन मिल्दैन भने मालति देबिको छरछिमेकका मानिसहरु सनेत आएर जग्गा बेचेको रकम हो भनै जग्गा बिक्री गरेको कागज र छोरिको बिवाहको निम्तो काड देखाउदा पनि डि एस पि रिजालले महिला सहित रकम बिरगंज भन्सारमा बुझाइदिए । सशस्त्र प्रहरीले समान्य पनि बिबेक नपुर्याउदा मालति देबिको घर बर्बाद भयो । यही बैशाख ६ गते छोरिको बिवाह थियो त्यो रोकियो भने जागा बिक्री गरेको रकम पनि गयो त्यसमाथि मालति देबिलाइ धरौटीमा छुट्टाउन ६ लाख राख्नुपर्यो ।
सशस्त्र प्रहरीले बिबेक नपुर्याउदा मालति देबि र उनको परिवार बर्बाद भएको छ ।
COMMENTS