मोटरसाइकल र स्कुटी चोरी गर्दागर्दै दुईजना वीरगंजबाट पक्राउ

SHARE:

वीरगंज, २० चैत । प्रहरीले चोरीको मोटरसाइकल र स्कुटीसहित दुर्ई जना चोरलाई रङ्गेहात पक्राउ गरेको छ ।

वीरगंज–४ बिर्ताका २६ वर्षीय विजय गोसाई र वडा नम्बर २६ अठराहा सुगौलीका २५ वर्षीय सरफराज अंसारीलाई वडा प्रहरी कार्यालय विर्ताको प्रहरी टोलीले सोमवार बेलुकी चोरीको मोटरसाइकल र स्कुटीसहित पक्राउ गरेको हो ।

गत शुक्रवार वीरगंज–१० आदर्शनगरस्थित पूजन होटल अगाडि पार्किङ गरि राखिएको बीआर ०५ ए एम ०७९२ नम्बरको मोटरसाइलक चोरी भएको थियो । होटलकै रिसेप्सनमा कार्यरत कर्मचारीको उक्त मोटरसाइकल चोरी भएपछि खोजतलास गर्ने क्रममा प्रहरीले उक्त मोटरसाइलक चलाउँदै गरेको अवस्थामा गोसाईलाई सोमवार बेलुकी प्रहरीले नियन्त्रणमा लिएका थिए ।

पक्राउ परेका गोसाईले उक्त मोटरसाइकल अंसारीले दिएको बयान दिएपछि सोमवार बेलुकी नै प्रहरीले अंसारीलाई नियन्त्रणमा लिएको बताइएको छ। अन्सारीको साथबाटपनि चोरीकै ना १६ प २५२६ नम्बरको स्कुटी बरामद भएको बताइएको छ ।
दुवैलाई चोरीको मोटरसाइकल र स्कुटीसहित नियन्त्रणमा लिएर आवश्यक कारबाईका लागि मंगलवार जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

COMMENTS

neelambAd

लाइक गरेर मनोबल बढाउनुहोस

Name

ad,40,article,68,bhojpuri,7,carousel,456,english,18,health,51,hindi,46,interview,5,main new,6,main news,1917,n,1,news,5354,newspaper,4,photo,487,rashiphal,50,reccent,11,recent,2510,sports,28,video,9,प्रमुख समाचार,102,राशीफल,2,स्थानीय समाचार,293,
ltr
item
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक: मोटरसाइकल र स्कुटी चोरी गर्दागर्दै दुईजना वीरगंजबाट पक्राउ
मोटरसाइकल र स्कुटी चोरी गर्दागर्दै दुईजना वीरगंजबाट पक्राउ
https://blogger.googleusercontent.com/img/a/AVvXsEgXELimx__Kqhip41NqPNawlRPB_hEvknjnLIwFAsMbpUf6TwtXgTGNCDsG3UyZVNq-9T0bEUCWEnR6-XWqLU50LEhGVczspqkLWTL99rQHC_5_r9tIUE_pPwqSmbAb0I_wz-cvcPrvRiKQ7F4kq4c09fAZTtTDLSlBI8U8KlG9IiSkPkMPVkLaW0OPPTY=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgXELimx__Kqhip41NqPNawlRPB_hEvknjnLIwFAsMbpUf6TwtXgTGNCDsG3UyZVNq-9T0bEUCWEnR6-XWqLU50LEhGVczspqkLWTL99rQHC_5_r9tIUE_pPwqSmbAb0I_wz-cvcPrvRiKQ7F4kq4c09fAZTtTDLSlBI8U8KlG9IiSkPkMPVkLaW0OPPTY=s72-c
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक
https://www.kaliyugsandesh.com.np/2024/04/blog-post_36.html
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/2024/04/blog-post_36.html
true
3213981365862311693
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL समाचार संग्रह SEARCH सबै पोस्ट Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy