वीरगंज, १७ चैत । नेपाल– भारत सीमावर्ती क्षेत्रमा नेपाली जाली नोट भेटिने क्रम बढदो छ । एउटै नम्बरको दुईवटा एक हजार नोट फेला परेको छ । दुवै नोटमा ज ३५१५६४ नम्बर उल्लेख गरिएको छ ।
यस दुई नोटमध्ये दुवै नक्कली हो कि एउटा मात्र नक्कली हो यो अनुसन्धानको विषय हुनसक्छ । तर नेपालमा यसरी हजारको जाली नोट भेटिनुले अर्थतन्त्रमा ठूलो नकारात्मक प्रभाव पार्दैआएको छ ।

COMMENTS