कलियुग सन्देश पत्रिका पिडिएफमा पढ्नुहोस

विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका २ खेलाडीलाई माेटरसाइकल दिने मेयर सिंहको घोषणा

SHARE:


३ चैत्र २०७९, शुक्रबार १७:४९

वीरगन्ज,३चैत : विश्वकप क्रिकेटमा नेपाललाई आइसिसि विश्वकप क्वालिफायरमा पुरयाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका राष्ट्रिय टिमका २ जनालाई खेलाडीलाई वीरगन्ज महानगरपालिकाले जनही एक एक थान माेटरसाइकल दिने घाेषणा गरेका छन् ।

वीरगन्ज भएका राष्ट्रिय टिमका खेलाडी आरिफ शेख र आसिफ शेखलाई वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले माेटरसाइकल दिने घोषणा गरेका हुन् ।

आईसीसी क्रिकेट विश्वकप लिग २ को बिहीबार भएकाे युएइ विरुद्धको खेलमा ओपनिङ ब्याट्सम्यान आसिफ शेष र अलराउण्डर आरिफ शेषले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मेयर सिंहले दुबैलाई पुरस्कार स्वरुप एक एक थान मोटरसाईकल दिने घाेषणाा गरेका हुन् ।

राष्ट्रको शीर उच्च बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई बधाई तथा शुभकामना दिदैं मेयर सिंहले प्रतियोगितामा सहभागि वीरगन्ज घर भएका दुबै जना खेलाडीले प्रदर्शन गरेको खेल वीरगन्जकै लागि गौरबको विषय भएको पनि बताए ।

उनले राष्ट्रका गहनालाई सम्मान र प्रोत्साहन गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व रहेकाले आफूहरुले वीरगन्जका उर्जावान खेलाडीलाई थप हौसला बढाउन पुरस्कार दिन लागेको बताए ।

'खुशी र गौरवको यस क्षणमा आगामि दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा राख्दै दुबै खेलाडीलाई थप प्रोत्साहन र हौसला बढाउन महानगरपालिकाको तर्फबाट यामाहा एफ जेड एमआई
मोटरसाईकल एक÷एक थान प्रदान गर्ने घोषणा गर्छु ' उनले भने ।

COMMENTS

neelambAd

लाइक गरेर मनोबल बढाउनुहोस

Name

ad,40,article,68,bhojpuri,7,carousel,456,english,18,health,51,hindi,46,interview,5,main new,6,main news,1917,n,1,news,5354,newspaper,4,photo,487,rashiphal,50,reccent,11,recent,2510,sports,28,video,9,प्रमुख समाचार,102,राशीफल,2,स्थानीय समाचार,293,
ltr
item
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक: विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका २ खेलाडीलाई माेटरसाइकल दिने मेयर सिंहको घोषणा
विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका २ खेलाडीलाई माेटरसाइकल दिने मेयर सिंहको घोषणा
https://blogger.googleusercontent.com/img/a/AVvXsEh9mc01oyskaMYepw0o4OsoMLiRigJfLCAeAUk_0GvZabhqB7JYaWhCTaZ6Kz76s4R2vZiq9M8zCVb9fpj3wtM8Vr6o7B1E1YktHdxSIWJN5HYAg3RgTqYgh1c-NSBR2lYDbZ_i5OnHf5u3QszKhr_KjImEltZtDTAhoabJFPg_5xi8Z9Wdy8_oUCHQ=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEh9mc01oyskaMYepw0o4OsoMLiRigJfLCAeAUk_0GvZabhqB7JYaWhCTaZ6Kz76s4R2vZiq9M8zCVb9fpj3wtM8Vr6o7B1E1YktHdxSIWJN5HYAg3RgTqYgh1c-NSBR2lYDbZ_i5OnHf5u3QszKhr_KjImEltZtDTAhoabJFPg_5xi8Z9Wdy8_oUCHQ=s72-c
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक
https://www.kaliyugsandesh.com.np/2023/03/blog-post_49.html
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/2023/03/blog-post_49.html
true
3213981365862311693
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL समाचार संग्रह SEARCH सबै पोस्ट Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy