जनमत पार्टीको पर्सा जिल्ला संयोजकमा ओमप्रकाश सर्राफ

SHARE:

मधेसखबर
वीरगन्ज,११ चैत : जनमत पार्टीको पर्सा जिल्ला संयोजकको जिम्मेवारी युवा नेता तथा सामाजिक अभियन्ता ओमप्रकाश सर्राफले पाएका छन् ।

गत फागुन २० गते जनमत पार्टीमा प्रवेश गरेका सर्राफलाई जनमत पार्टीले जिल्ला संयोजक बनाएको हो ।डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रिय कार्य समितिले पर्सा जिल्ला संयोजकको जिम्मेवारी सर्राफलाई दिएको हो । जमत पार्टीका राष्ट्रिय अध्यक्ष राउतले शुक्रबार जारी गरेको पत्रमा जनमत पार्टीको पर्सा जिल्ला संयोजकमा सर्राफलाई मनोनित गरिएको उल्लेख छ ।

मधेस आन्दोलन ताका देखि नै मधेसी दलबाट राजनीतिक यात्रा थालेका सर्राफ , तत्कालीन तमलोपा , राजपा हुदै गत मंसिर ४ को निर्वाचन अघि सम्म लोसपाको वीरगन्ज महानगर अध्यक्ष समेत थिए । तर निर्वाचनमा लोसपाले टिकट नदिएपछि सर्राफले हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह लिएर पर्साको निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । जसमा उनले दुइ हजार भन्दा बढि मत पनि पाएका थिए । यसअघि २०७४ को निर्वाचनमा पनि त्यहि क्षेत्रबाट सर्राफ प्रदेशसभा सदस्यमा चुनाव लडेका थिए ।

जमनत पार्टीले पर्सा जिल्लाको इन्चार्जको जिम्मेवारी माधव प्रसाद सिंह र जिल्ला सहसंयोजकको जिम्मेदवारी मुकेश द्धिवेदीलाई दिएको छ । यस्तै रौतहट जिल्लाको इन्चार्जमा बृजकिशोर यादव , सर्लाहीको इन्चार्जमा श्रीचन राय यादव , महोतरीको इन्चार्जमा सौरभ साह ,धनुषाको इन्चार्वमा सुरेन्द्र मण्डल र सिरहाको इन्चार्जमा विनोद यादवलाई तोकिएको जनमत पार्टीले जनाएको छ ।

जिल्ला संयोजक र इन्चार्जहरुलाई आ आफनो जिल्लामा संगठन विस्तार गरि जिल्ला कार्यसमिति गठन गर्न निर्देशन दिइएको अध्यक्ष राउतद्धारा जारी पत्रमा उल्लेख छ ।

 

The post जनमत पार्टीको पर्सा जिल्ला संयोजकमा ओमप्रकाश सर्राफ appeared first on Madhes Khabar.



from Madhes Khabar https://ift.tt/kGJ0Mdg
via Source link

COMMENTS

neelambAd

लाइक गरेर मनोबल बढाउनुहोस

Name

ad,40,article,68,bhojpuri,7,carousel,456,english,18,health,51,hindi,46,interview,5,main new,6,main news,1917,n,1,news,5354,newspaper,4,photo,487,rashiphal,50,reccent,11,recent,2510,sports,28,video,9,प्रमुख समाचार,102,राशीफल,2,स्थानीय समाचार,293,
ltr
item
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक: जनमत पार्टीको पर्सा जिल्ला संयोजकमा ओमप्रकाश सर्राफ
जनमत पार्टीको पर्सा जिल्ला संयोजकमा ओमप्रकाश सर्राफ
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/03/Omprakash-Sarraf-.jpg?resize=613%2C442&ssl=1
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक
https://www.kaliyugsandesh.com.np/2023/03/blog-post_0.html
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/2023/03/blog-post_0.html
true
3213981365862311693
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL समाचार संग्रह SEARCH सबै पोस्ट Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy