बिरगंज १६ जेठ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक कोमल शाहले सेवाग्राही सङ्ग घुस लिने तिन जना प्रहरी कर्मचारीलाइ कारवाहि गरेका छन ।
जिल्ला प्रहरी कार्यालय पर्साको मुद्धा फाटका बरिस्ठ प्रहरी नायब निरीक्षक बसन्त भट्टराई ,प्रहरी नायब निरीक्षक जयमोद ठाकुर र जवान महेश महतो लाइ प्रहरी उपरीक्षक कोमल शाहले प्रहरीको आचरण बिपरित कामगरेकोले निलम्बन गर्नु भएको थियो। सेवाग्राही सङ्ग एक लाख घुस मागेको प्रमारित भएकोले तिनै जनालाइ प्र उ शाहले कारवाहि गर्नु भएको थियो।
मुद्धा फाटका ति प्रहरी कर्मचारीले सेवाग्राही सङ्ग अनेकन बहाना बनएर रकम असुल गर्दै आएका थिए । मुद्दाम फदाइदिने मुद्दा मिलाइ दिने जस्ता अनेकन बहाना बनाएर डर धाक धम्की देखाएर रकम असुल गर्ने गरेका थिए । सहज रुपमा गरिदिनु पर्ने कामपनि नगरेर रकमको वार्गेनिङ गर्ने गरेका थिए । सेवाग्राहीले प्रहरी उपरीक्षक कोमल शाह समक्ष सिकायत गरेपछि शाह आफैले अनुशन्धान गरेका थिए सेवाग्राही सङ्ग वार्गेनिङ गरेर रकम लिएको प्रमाण भेटे पछि शाहले बरिस्ठ प्रहरी नायब निरीक्षक बसन्त भट्टराई ,प्रहरी नायब निरीक्षक जयमोद ठाकुर र प्रहरी जवान महेश महतो लाइ निलम्बन गर्नु भएको थियो । भ्रष्ट प्रहरी कर्मचारी माथी कारवाहि गरेपछि शाहको बिरगंजमा प्रशन्सा भैरहेको छ । जनतालाई दुख दिएर आर्थिक दोहन गर्ने प्रहरी कार्वाहिमा परेपछि सेवाग्राहीले राहत पाएका छन भ्रष्ट प्रहरी कर्मचारीलाइ खोजि खोजी कार्वाही गर्न पनि नागरिक समाजले आग्रह गरेका छन ।

COMMENTS