कलियुग सन्देश पत्रिका पिडिएफमा पढ्नुहोस

पर्साका प्रहरी उपरीक्षक कोमल शाहले घुसखोर प्रहरीलाइ कारवाहि गरेर सरानिय काम गरे

SHARE:

बिरगंज  १६ जेठ  ।
 
     जिल्ला  प्रहरी कार्यालय पर्साका प्रमुख  तथा प्रहरी  उपरीक्षक  कोमल शाहले सेवाग्राही सङ्ग घुस लिने तिन जना प्रहरी कर्मचारीलाइ कारवाहि गरेका छन ।
 
    जिल्ला प्रहरी  कार्यालय  पर्साको मुद्धा फाटका बरिस्ठ  प्रहरी नायब  निरीक्षक बसन्त भट्टराई ,प्रहरी नायब निरीक्षक जयमोद ठाकुर र जवान महेश महतो लाइ प्रहरी  उपरीक्षक  कोमल शाहले प्रहरीको आचरण  बिपरित कामगरेकोले निलम्बन गर्नु भएको थियो। सेवाग्राही सङ्ग एक लाख घुस मागेको प्रमारित भएकोले तिनै जनालाइ प्र उ शाहले कारवाहि गर्नु भएको थियो।
 
   मुद्धा फाटका ति प्रहरी कर्मचारीले सेवाग्राही सङ्ग अनेकन बहाना बनएर रकम असुल गर्दै आएका थिए । मुद्दाम फदाइदिने मुद्दा मिलाइ दिने जस्ता अनेकन बहाना बनाएर डर  धाक धम्की  देखाएर रकम असुल गर्ने गरेका थिए । सहज रुपमा गरिदिनु पर्ने कामपनि नगरेर रकमको वार्गेनिङ गर्ने गरेका थिए । सेवाग्राहीले प्रहरी  उपरीक्षक  कोमल शाह समक्ष सिकायत गरेपछि शाह आफैले अनुशन्धान गरेका थिए  सेवाग्राही सङ्ग वार्गेनिङ गरेर रकम लिएको प्रमाण भेटे पछि शाहले बरिस्ठ  प्रहरी  नायब  निरीक्षक  बसन्त भट्टराई  ,प्रहरी  नायब  निरीक्षक जयमोद ठाकुर र प्रहरी  जवान महेश महतो लाइ निलम्बन  गर्नु भएको थियो । भ्रष्ट प्रहरी कर्मचारी माथी  कारवाहि गरेपछि शाहको बिरगंजमा प्रशन्सा भैरहेको छ । जनतालाई  दुख दिएर आर्थिक  दोहन गर्ने प्रहरी कार्वाहिमा परेपछि  सेवाग्राहीले राहत पाएका छन भ्रष्ट प्रहरी  कर्मचारीलाइ खोजि खोजी कार्वाही गर्न पनि नागरिक  समाजले आग्रह  गरेका छन ।

COMMENTS

neelambAd

लाइक गरेर मनोबल बढाउनुहोस

Name

ad,40,article,68,bhojpuri,7,carousel,456,english,18,health,51,hindi,46,interview,5,main new,6,main news,1917,n,1,news,5354,newspaper,4,photo,487,rashiphal,50,reccent,11,recent,2510,sports,28,video,9,प्रमुख समाचार,102,राशीफल,2,स्थानीय समाचार,293,
ltr
item
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक: पर्साका प्रहरी उपरीक्षक कोमल शाहले घुसखोर प्रहरीलाइ कारवाहि गरेर सरानिय काम गरे
पर्साका प्रहरी उपरीक्षक कोमल शाहले घुसखोर प्रहरीलाइ कारवाहि गरेर सरानिय काम गरे
https://blogger.googleusercontent.com/img/a/AVvXsEjQljlrdI9EKTG-HVNcimq7ELnA-VZejzgjTD_9h8GT29ojWuHYShJ_mApz-RyvbVeve-Z0LRyjwUQtm1CDK9Yw1Sbc5mYCw3DrD5GTO7t9fxCx2FzTGKyN7V9jYQQUuvvMO5gXdCMujnqE2q2jAEPIFqyDgP_4bsoGybNQiZoaSMERXJRKPmCE5VHd=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEjQljlrdI9EKTG-HVNcimq7ELnA-VZejzgjTD_9h8GT29ojWuHYShJ_mApz-RyvbVeve-Z0LRyjwUQtm1CDK9Yw1Sbc5mYCw3DrD5GTO7t9fxCx2FzTGKyN7V9jYQQUuvvMO5gXdCMujnqE2q2jAEPIFqyDgP_4bsoGybNQiZoaSMERXJRKPmCE5VHd=s72-c
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक
https://www.kaliyugsandesh.com.np/2023/05/blog-post_983.html
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/2023/05/blog-post_983.html
true
3213981365862311693
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL समाचार संग्रह SEARCH सबै पोस्ट Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy