बाराका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित

SHARE:


३ चैत्र २०७९, शुक्रबार १६:४४

काठमाडौं ,३चैत : उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । यादव ,३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उपराष्ट्रपतिमा निर्वाचित यादव बारा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । उनी जसपाका संसदीय दलका नेतासमेत हुन् । विक्रम संवत २०२७ सालमा बाराको कलैयामा जन्मिएका यादवले बीएस्सी, बीएडसम्मको अध्ययन गरेका छन् । शिक्षण पेसा त्यागेर उनले २०४६ सालपछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

त्यसपछि उनी मधेसी जनअधिकार फोरमको संस्थापक रही त्यसको सुरूवातदेखि महासचिवसमेत बने । २०६४ मा बारा-२ बाट संविधानसभा सदस्य निर्वाचित भएका यादव २०७४ र २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

तीनवटै मधेस आन्दोलनमा सक्रिय सहभागी उनले वन तथा वातावरणमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् छन् ।

COMMENTS

neelambAd

लाइक गरेर मनोबल बढाउनुहोस

Name

ad,40,article,68,bhojpuri,7,carousel,456,english,18,health,51,hindi,46,interview,5,main new,6,main news,1917,n,1,news,5354,newspaper,4,photo,487,rashiphal,50,reccent,11,recent,2510,sports,28,video,9,प्रमुख समाचार,102,राशीफल,2,स्थानीय समाचार,293,
ltr
item
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक: बाराका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित
बाराका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित
https://blogger.googleusercontent.com/img/a/AVvXsEgvhXO_D52pQzw6E3PfgOC135ka3zsVzcx2wurA2YLueLQ4CpXrnoq7jXHv-U2rjR1rReHb6VIP1HcgLgRcYMEyf_BVU2F6CojUpIfUdbys80YxJbBoWE2twFdxYNcYOiLGR2B2jh_HVoDb6JXUN8vQLOTMva_uNYJr67DbwRJRllZOKihkbNNRyFlf=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgvhXO_D52pQzw6E3PfgOC135ka3zsVzcx2wurA2YLueLQ4CpXrnoq7jXHv-U2rjR1rReHb6VIP1HcgLgRcYMEyf_BVU2F6CojUpIfUdbys80YxJbBoWE2twFdxYNcYOiLGR2B2jh_HVoDb6JXUN8vQLOTMva_uNYJr67DbwRJRllZOKihkbNNRyFlf=s72-c
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक
https://www.kaliyugsandesh.com.np/2023/03/blog-post_17.html
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/2023/03/blog-post_17.html
true
3213981365862311693
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL समाचार संग्रह SEARCH सबै पोस्ट Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy