कलियुग सन्देश पत्रिका पिडिएफमा पढ्नुहोस

मिना बजारका तरकारी ब्यापारी को बिचल्ली

SHARE:

वीरगन्ज १चैत्र । सफा स्वच हराभरा बनौन्ने बिरगंज  महानगर पालिकाको उदेसे उनुसार
बजारको मधे भाग निना बजारको फुट फाट को तरकारी बजार हटाय पछि उनीहरु बेरोजगार भयका छन्
     महा नगर का प्रमुख राजेश मान शिह ले बिरगंज को मख्य बजार क्षेत्र सफा हरा भारा  स्वस्च र सुन्दर राख्ने उदेसेले मिना बजारका खुद्रा तथा फुट फाटे तरकारी बजारलाई त्यहाँ बाट हटायर गितामंदिर रोड स्थित राम जानकी मठ को नाममा रहेको यक  बिगाहा यक गत्त्त  खाली जमिनमा हालका लागि अस्थाई तरकारी बजार लगाउने ब्यबस्ता गरेका थिय मिना बजारका खुद्द्रा तरकारी ब्यापारी हरु पनि खुशी खुशी सरेका थिय तर नया ठाउँ मा व्यापार हुन् सकेन उपभोक्ता पायक नपरेको करण teta जान मानेनन् जसले गर्दा व्यापार भयन हरिया र्कचोतार्कारी सुक्ने र सड्ने गरेकोले ब्यरिहरु लाई घाटा लाग्दै गयो दिनमा तरकारी बिक्रि गरेर आयको नाफाको रकमले बल बच्चाको भरण पोषण गर्दै आयका ब्यापारीहरु लाई घर खर्च  धान्न समेत कठिन हुदै गय्यो .
    पन्द्र वर्ष देखि मिना बजारको सडक किनारमा टोकरी मा हरिया तरकारी बिक्रि गर्दै आयका जबाहिर भन्छन व्यापार बन्द भयो नया ठाउमा व्यापार हुदैन पुरानो ठाउमा पसल राख्न नगर पालिकाले दिदैन् हामी कहाँ जाने बालबच्चा कसरी पाल्ने समस्यामा परेका छौ हम्म्रो दुख लिडा  कस्ले  बुझी दिने तेसै गरि शम्भु महतो कंक्त्त ले पनि तेस्तै पिडा पोखे बिशा वर्ष देखि मेरो बुबाले यसै ठाउमा तरकारीको व्यापार गर्नु भयको थियो बुबाको शेख पछि मैले पनि यसै ठाउमा तरकारीको खुद्द्रा व्यापार गरेर आयको नाफाको पैसाले बल बच्चा को पालन पशन गग्दै आयको थिय नगर पालिकाले बजार हटाई दियो नया ठाउमा पठाई दियो त्याहा व्यापार भयन घाटा मात्त्र भयो ऋण गरेर बालबच्चा पालन परेको छ यसरी कति दिन चलन सक्छ हामी कहाँ गयर ब्यापर गर्ने मेयर साहेबले हाम्रो कुरा सुन्नु हुदैन
    बीरगंजको मध्य भागमा रहेको मिना बजार तरकारी फलफुल माछा मासु आपूर्ति गर्ने j थियो बजार विस्तार भए संगै  बढ्दै गयो माग पनि बढ्दै गयो सडक किनारमा रखिय्का पसल हरुको करण सवारीका साधन चलाउन समस्या पर्दै गयो मिना बजारका केहि पसल बि पी उधन मा सारियो केहि पसल को लागि मिनाबजर कम्प्लेस निर्माण गरेर त्यहाँ तरकारी माछा मासु को पसल राख्न लगियो तर पनि मिना बजार को तरकारी बजार यथाबत रहयो शहरको मध्य भागमा भयको करण उपभोक्ता हरुको लागि सुबिस्ता र ताजा हरियो तरकारी पौने भयकोले पनि मैना बजार नगर बसी को लागि आकर्षण को केन्द्र बनिने रह्यो
महा नगर परमुख राजेश मान शिह ले बजारलाई ब्यबस्थित गर्न खोजेका थिय तर उनले सुरु गरेको महानगर लाई सुन्दर सफा हरा भारा बनाउने अ अभियानले कयैन परवारलाई बिस्थापित गरिदियो
   विरगनको मास्थान मा किराना पसल गर्दै आयका गणेश मानन्धर को गुनासो बेग्लै छ तरकारी बजार हटे  संगै आफुहरुको व्यापार आधा भन्दा पनि बडी घटेर गयो तरकारी किन्न आउनेले किराना समान किन्थीय किराना समान किन्नेले तरकारी पनि किन्थे  तरकारीको  बजार हटे संगै हामो पनि व्यापार गयो 
     गीता मन्दिर रोड मा सारियका तरकारी पसल हरु व्यापार नभयर घाटा लाग्दै गयको करण अनेत्र पलायन भयका छन् महा नगर ले गर्न खोजेको काम राम्रो उदेसेको लागि भए पनि मिना बजारलाई बिस्थापित गर्नुले धेरै परिवार बिस्थापित  हुन् परेको छ महा नगर परमुख राजेश मन शिह ले यस बिषयमा बोलेका छैनन् बिस्थापित ब्यापारी हरुलाई तपाइँ हरु को लागि केहिन्न केहि ब्यबस्था गर्छु भनेर आस्वासन मात्र दियका छन् महा नगर प्रमुख को आस्वासन को भरोसा गरेर बिस्थापित तरकारी ब्यापारी हरु बसेका छन् पछि के हुन्छ समयले बतौनेनै छ
 

COMMENTS

neelambAd

लाइक गरेर मनोबल बढाउनुहोस

Name

ad,40,article,68,bhojpuri,7,carousel,456,english,18,health,51,hindi,46,interview,5,main new,6,main news,1917,n,1,news,5354,newspaper,4,photo,487,rashiphal,50,reccent,11,recent,2510,sports,28,video,9,प्रमुख समाचार,102,राशीफल,2,स्थानीय समाचार,293,
ltr
item
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक: मिना बजारका तरकारी ब्यापारी को बिचल्ली
मिना बजारका तरकारी ब्यापारी को बिचल्ली
https://blogger.googleusercontent.com/img/a/AVvXsEi9lR34mZrpPMK4qeDhMM-YzmFDd2RUqGw0zHd7Vz2YNwmWtbKVk_v-qm0kxQz0755dk39zlpzgF5arf3yWa9hJKfEZmkbPNYtoDI70qod2kXkLUBuF2ZcJk9kUWWOC79HoaAOyltZLMuyLRlDoYhPsX-qvIVEtvWcP7JpLWWmP_8qWptx-_QVYPC9D=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEi9lR34mZrpPMK4qeDhMM-YzmFDd2RUqGw0zHd7Vz2YNwmWtbKVk_v-qm0kxQz0755dk39zlpzgF5arf3yWa9hJKfEZmkbPNYtoDI70qod2kXkLUBuF2ZcJk9kUWWOC79HoaAOyltZLMuyLRlDoYhPsX-qvIVEtvWcP7JpLWWmP_8qWptx-_QVYPC9D=s72-c
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक
https://www.kaliyugsandesh.com.np/2023/03/blog-post_15.html
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/2023/03/blog-post_15.html
true
3213981365862311693
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL समाचार संग्रह SEARCH सबै पोस्ट Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy