कलियुग सन्देश पत्रिका पिडिएफमा पढ्नुहोस

रौतहटबाट नक्कली नोट र हतियारसहित ६ जना पक्राउ

SHARE:

रौतहट,२६ कातिक । रौतहट प्रहरीले नेपाली नक्कली नोट र अवैध हतियारका साथ २ महिलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मौलापुर नगरपालिका ७ का वर्ष २३ का राजाराम साह, देवाहिगोनाही ६ का वर्ष २० का धीरज जयसवाल, बारा आदर्ष कोतवाल गाउँपालिका ६ का वर्ष २५ का सोनु भन्ने आनन्द कुश्वाहा, वर्ष ४५ कि प्रतिमा देवी कुश्वाहा, वर्ष २२ कि अम्रीता कुमारी, वर्ष १९ का ब्रीजकिशोर मुखिया रहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर ठाडामगरले बताएका छन ।

उनीहरूको साथबाट नेपाली हजारको नोट ८७ थान, १ थान कटुवा पेस्तोल , ना. ३३ प. २४५१ नं. को होन्डा साईन मोटरसाइकल र ना. ३ पं. १६८१ नं.को बजाज बक्सर मोटरसाइकल बरामद भएको एसपी मगरले जानकारी दिएका छन ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुनील मलका अनुसार मौलापुर ७ मा नेपाली नक्कली नोटको कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मौलापुरको टोलीले राजाराम साहको घरमा शुक्रबार छापा मारेको थियो । उनको घरमा खानतलासीको क्रममा गर्दा नक्कली नोटका साथै भितामाथि लुकाई राखेको कटुवा पेस्तोल थान १ बरामद भएको प्रवक्ता मल्लले जानकारी दिएका छन ।

सो क्रममा स्थानीयले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले २ राउन्ड हवाई फायर गरेको थियो । ढुंगामुढाबाट २ जना म्यादी प्रहरी सहित ६ जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ।

The post रौतहटबाट नक्कली नोट र हतियारसहित ६ जना पक्राउ appeared first on Nepal Post Daily.



from Nepal Post Daily https://ift.tt/2AXC6w5
via Source link

COMMENTS

neelambAd

लाइक गरेर मनोबल बढाउनुहोस

Name

ad,40,article,68,bhojpuri,7,carousel,456,english,18,health,51,hindi,46,interview,5,main new,6,main news,1917,n,1,news,5354,newspaper,4,photo,487,rashiphal,50,reccent,11,recent,2510,sports,28,video,9,प्रमुख समाचार,102,राशीफल,2,स्थानीय समाचार,293,
ltr
item
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक: रौतहटबाट नक्कली नोट र हतियारसहित ६ जना पक्राउ
रौतहटबाट नक्कली नोट र हतियारसहित ६ जना पक्राउ
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक
https://www.kaliyugsandesh.com.np/2022/11/blog-post_48.html
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/2022/11/blog-post_48.html
true
3213981365862311693
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL समाचार संग्रह SEARCH सबै पोस्ट Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy