कलियुग सन्देश पत्रिका पिडिएफमा पढ्नुहोस

रिजाललाई स्वागत गर्दै मतदाताले भने : दलबदलु उम्मेदवारको प्रलोभनमा पर्दैनौ

SHARE:

मधेसखबर
वीरगन्ज, १५ कार्तिक : पर्साको निर्वाचन क्षेत्र नम्बर ४ का सत्ता गठबन्धनले चुनावी प्रचार प्रसारलाइ फेरि तिब्रता दिएको छ । छठ पूजा सकिए लगत्तै गठबन्धनका उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।

मङगलबार काँग्रेसबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजाल र माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यकी उम्मेदवार शेख चाँद ताराले पकाहा मैनपुर गाँउपालिका वडा नम्बर ५ सबैठवा टोलमा पुगेर घरदैलो गरेका छन् । सबैठवामा दुवै उम्मेदवार आफना नेता कार्यकर्ता सहित पुग्दा त्यहाका स्थानीयले दुवै उम्मेदवारलाई स्वागत गरेका थिए । उनिहरुले दलबदलु र मधेससंग घात गर्ने पार्टी र उसका उम्मेदवारहरुको झुठा प्रलोभनमा नपर्ने भन्दै यसपालि रिजाल र शैख चाँद तारा नै आफुहरुको रोजाइ बनेको पनि बताएका थिए ।

मतदाताहरुसंगको भेटघाटका क्रममा काँग्रेसबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार रिजालले काँग्रेसले जे बोल्छ त्यहि गर्छ , जे गर्छ त्यही बोल्छ भन्दै मधेस र देशको लागि काम गर्ने पार्टी काँग्रेस नै भएको बताए । पन्चायतकाल देखि अहिले सम्मद दल बदल्दै आएका एमालेका उम्मेदवार चुनाव हारे पछि फेरि कुन दलमा जाने भन्ने ठेगान नै नरहेको भन्दै रिजालले भने ,‘ त्यस्ता दलबदलु नेताबाट जनता सचेत छन् , ती नेताले जितको दिवा सपना नदेखे हुन्छ ।

चुनावी घरदैलो कार्यक्रममा काँग्रेस , माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

The post रिजाललाई स्वागत गर्दै मतदाताले भने : दलबदलु उम्मेदवारको प्रलोभनमा पर्दैनौ appeared first on Madhes Khabar.



from Madhes Khabar https://ift.tt/CguzG6f
via Source link

COMMENTS

neelambAd

लाइक गरेर मनोबल बढाउनुहोस

Name

ad,40,article,68,bhojpuri,7,carousel,456,english,18,health,51,hindi,46,interview,5,main new,6,main news,1917,n,1,news,5354,newspaper,4,photo,487,rashiphal,50,reccent,11,recent,2510,sports,28,video,9,प्रमुख समाचार,102,राशीफल,2,स्थानीय समाचार,293,
ltr
item
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक: रिजाललाई स्वागत गर्दै मतदाताले भने : दलबदलु उम्मेदवारको प्रलोभनमा पर्दैनौ
रिजाललाई स्वागत गर्दै मतदाताले भने : दलबदलु उम्मेदवारको प्रलोभनमा पर्दैनौ
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/11/rijal.jpg?resize=1024%2C461&ssl=1
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक
https://www.kaliyugsandesh.com.np/2022/11/blog-post.html
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/2022/11/blog-post.html
true
3213981365862311693
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL समाचार संग्रह SEARCH सबै पोस्ट Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy