कलियुग सन्देश पत्रिका पिडिएफमा पढ्नुहोस

बीरगन्जको विद्युत लाइन ‘डिस्को लाइट’ जस्तो छ : मेयर राजेशमान

SHARE:

बीरगन्ज,२८ भदाै । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बीरगन्जको विद्युत लाइन ‘डिस्को लाइट’ जस्तो रहेको बताएका छन् ।

छिनछिनमा बत्ती जाने गरेको तर्फ संकेत गर्दै उनले डिस्कोको लाइट जस्तो भएको बताएका हुन् ।

‘खाना पकाउने स्वच्छ विधुतीय ऊर्जाको प्रवद्धन विषयक’ छलफल कार्यक्रममा बोल्दै उनले विधुतको समस्या पहिला समाधान हुनुपर्ने बताए ।

‘एलपीजी ग्यासलाई विस्थापित गर्नु नै पर्छ, यो सकारात्मक कुरा हो’, उनले भने, ‘तर बीरगन्जको लाइन डिस्को लाइट जस्तो छ । लाइन कट्ने समस्या समाधान नभएसम्म विधुतीय ऊर्जा प्रवर्द्धनको अर्थ रहँदैन ।’

बच्चैदेखि नेपालमा ८३ हजार विधुत उत्पादन क्षमता रहेको सुनेको बताउँदै उनले तर अझै लाइन कट्ने समस्या यथावत रहनु दुःखद भएको बताए ।

विद्युत कटौतीको समस्या समाधान भएपछि मात्रै यसबाट लाभ लिन सकिने उनको भनाइ छ । ‘बिग्रन्छ कि भनेर थप एउटा चुलो राख्नुपर्छ । लाइन कट्ला भनेर साइडमा एउटा सिलिण्डर हुनैपर्छ’, उनले भने, ‘ विद्युत कटौतीबाट पूर्णरूपमा मुक्ति नपाएसम्म विद्युतीय ऊर्जाबाट खाना पकाउने कार्य प्रभावकारी नहुन सक्छ ।’

सरकारले २० युनिटसम्म विद्युत निःशुल्क दिने गरेकोमा महानगरपालिकाले ३० युनिटसम्म नि:शुल्क गर्ने तयारी गरेको बताए ।

The post बीरगन्जको विद्युत लाइन ‘डिस्को लाइट’ जस्तो छ : मेयर राजेशमान appeared first on Nepal Post Daily.



from Nepal Post Daily https://ift.tt/bdj7mM6
via Source link

COMMENTS

neelambAd

लाइक गरेर मनोबल बढाउनुहोस

Name

ad,40,article,68,bhojpuri,7,carousel,456,english,18,health,51,hindi,46,interview,5,main new,6,main news,1708,n,1,news,4917,newspaper,4,photo,487,rashiphal,50,reccent,11,recent,2510,sports,28,video,8,प्रमुख समाचार,100,राशीफल,2,स्थानीय समाचार,292,
ltr
item
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक: बीरगन्जको विद्युत लाइन ‘डिस्को लाइट’ जस्तो छ : मेयर राजेशमान
बीरगन्जको विद्युत लाइन ‘डिस्को लाइट’ जस्तो छ : मेयर राजेशमान
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक
https://www.kaliyugsandesh.com.np/2022/09/blog-post_86.html
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/2022/09/blog-post_86.html
true
3213981365862311693
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL समाचार संग्रह SEARCH सबै पोस्ट Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy