कलियुग सन्देश पत्रिका पिडिएफमा पढ्नुहोस

सिमरा मालपोत प्रमुखको जिम्मेवारीमा डुमरवानाकै आचार्य

SHARE:

वीरगंज, २९ चैत । भूमिव्यवस्थापन तथा अभिलेख विभागले   महिना दिनदेखि कार्यालय प्रमुख विहीन बनेको सिमरा  मालपोत कार्यालयको  प्रमुखको जिम्मेवारीमा  भुमि व्यवस्था तथा सहकारी मन्त्रालमा कार्यरत यादवराज आचार्य पठाउने निर्णय गरेका छ ।
आचार्यलाई    सिमरा मालपोतका कार्यलयको प्रमुखको जिम्मेवारी पठाउने निर्णय  भईसकेका भूमिव्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोर्कण दवाडीले  पलखबरलाई जानकारी दिनुभएको छ ।
आचार्य जीतपुरसिमरा उप महानगरपालिका  वडा नं  १४  रजघट्टा स्थायी घर भएका  टंकप्रसाद आचार्यका जेठा छोरा हुन् ।
‘हामीले मालपोत कार्यालय सिमराको प्रमुखको जिम्मेवारीमा   यादवराज आचार्यलाई पठाउने निर्णय गरेका छौ’ विभागका महानिर्देशक दवाडीले भन्नुभयो ‘सेवाग्राहीको काम नरोकियोस् भनेर  जतिसक्दो छिटो  पठाउन  मन्त्रालयलाई अनुरोध गरेका छौ, केही दिनभित्रै  जिम्मेवारी सम्हाल्नेगरी उहा“ सिमरा मालपोत कार्यालय जानुहुन्छ’ 
यसअघि मालपोत कार्यालय   कलैया  र मालपोत  कार्यलय हेटौडामा कार्यरत रहेका आचार्यले  गतवर्ष मात्रै लोकसेवा आयोगको   खुल्ला प्रतिष्पर्धावाट अधिकृतमा नाम निकालेका हुन् ।
भूमिव्यवस्थापन तथा अभिलेख विभागले  ३ दिनअघि   सिमरा मालपोत कार्यालय प्रमुखको जिम्मेवारी आचार्यलाई पठाउने निर्णय गरेपनि सो निर्णय वारे आधिकारीक जानकारी आफुलाई नआएको  आचार्यले पलखबरलाई दिनुभएको छ ।
‘सिमरा मालपोत कार्यालय प्रमुखको जिम्मेवारीमा  सम्हाल्ने विषयमा  आधिकारी निणर्य पत्र मलाई प्राप्त भएको छैन’ आचार्यले  भने ‘यसअघि पनि मेरो त्यहा“ आउने  कुरा भएको थियो तर  पछि रोकियो’
यसअघि पनि मालपोत कार्यालय सिमराको प्रमुखको जिम्मेवारीमा  आचार्य आउने अन्तिम टुंगो लागेको अवस्थामा  राजनीतिक र प्रशासनिक  पहु“चका आधारमा मदन गुप्ताले  आचार्यको सरूवा रोकेको  श्रोतले जनाएको छ ।
हाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगको   खोजीको सुचिमा रहेका  मालपोत कार्यालय सिमराका   तत्कालिन प्रमुख  मदन गुप्ताले ठुलो आर्थिक अनियमिता गरेर फरार भएपछि   सिमरा मालपोत कार्यालय एक महिनादेखि प्रमुख विहीन बनेको छ ।
लेखापढी व्यवसायी र भुमाफियाहरूस“ग मिलेर  ग्रैह्रकानुनी रूपमा  अकुत सम्पति आर्जन  गरेको भेटिएपछि आयोगको टोलीले  फागुन ३० गते  मालपोत कार्यालय सिमराको सम्पूर्ण कागजपत्र जफत गरेको थियो । गुप्ता पनि सोही दिन  (फागुन ३० गते) सा“झदेखि सम्र्पक विहीन छन् ।
आयोगले  मंगलवार सार्वजनिक सुचना जारी गरेरै  गुप्ताले मालपोत कार्यालय विरगञ्जको राजस्व फा“टमा र सिमरा मालपोत कार्यालय प्रमुखको जिम्मेवारी  रहदा“  ठुलो आर्थिक अनियमितता  गरेको  हाल अनुसन्धानका खोजी गरिएको  जनाएको छ ।
मंगलवार जारी  सूचनामा गुप्ताले विरगञ्ज मालपोत कार्यालय,  र  मालपोत कार्यालय सिमरामा कार्यरत रहदा“  रजिष्ट्रेशन दस्तुर र पु“जीगत लाभकर छलि गरेको, मालपोत कार्यालय विरगञ्ज  र मालपोत कार्यालय कलैया, बाराका संक्कल मिसिल तथा कागज प्रमाण लुकाएर नष्ट्र गरेको  उल्लेख छ  ।
भुमि व्यवस्था तथा  सहकारी मन्त्रालका सचिव गोपीनाथ मैनालीले मालपोत  कार्यालय सिमरा बदनामको अट्टा भएको भन्दै  कर्मचारी जान नखोजेको बताउनुभएको छ ।
मालपोत कार्यालय सिमराका महिना  दिनदेखि प्रमुख विहीन हुदा“  दैनिका कामकाजमा समस्या भएको भन्दै सोधिएको जिज्ञासामा सचिव मैनालीले यसअघि ३ जना कर्मचरी पठाईसकेपनि कोही जान नखोजेको टिप्पणी गर्नुभयो ।
‘हामीले यहा“वाट २–३ जना  कर्मचारी पठाईसक्यौ तर बदनाम अट्टा भन्दै कोही जान मान्दैनन’ सचिव मैनालीले भन्नुभयो ‘नया“ स्वच्छ छवि भएका कर्मचारी जान मान्दैनन, पूराना  अन्त बदनाम कमाएका  कर्मचारीलाई पठाउन हामी चाहदैनौं’
विभागले यसअघि  मालपोत कार्यालय सिमराको प्रमुखमा  ईन्दिरा थापा र यादव राउतलाई पठाउने निर्णय गरेको थियो तर थापा र राउत  दुवै  आउन नमानेपछि   पुर्व शहरी विकास मन्त्री तथा नेकपाका केन्द्रिय सदस्य   प्रभु शाहले  रौतहट घर भएका हाल सिराहा  मालपोत कार्यालयमा कार्यरत सिकेन्द्र साहलाई पठाउन  मन्त्रालयमा  दवाव दिएका थिए ।
तर  मन्त्रालयले साह  पहिले नै बदनामी कमाएको कर्मचारी भएको भन्दै सिमरा मालपोतको जिम्मेवारी दिन नसक्ने अडान लिएपछि  अहिले  यादवराज आचार्यलाई सिमरा मालपोत पठाउने निर्णय भएको हो ।

neelambAd

लाइक गरेर मनोबल बढाउनुहोस

Name

ad,40,article,68,bhojpuri,7,carousel,456,english,18,health,51,hindi,46,interview,5,main new,6,main news,1917,n,1,news,5354,newspaper,4,photo,487,rashiphal,50,reccent,11,recent,2510,sports,28,video,9,प्रमुख समाचार,102,राशीफल,2,स्थानीय समाचार,293,
ltr
item
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक: सिमरा मालपोत प्रमुखको जिम्मेवारीमा डुमरवानाकै आचार्य
सिमरा मालपोत प्रमुखको जिम्मेवारीमा डुमरवानाकै आचार्य
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक
https://www.kaliyugsandesh.com.np/2019/04/blog-post_65.html
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/2019/04/blog-post_65.html
true
3213981365862311693
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL समाचार संग्रह SEARCH सबै पोस्ट Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy